-->
महिला हराएको सूचना

महिला हराएको सूचना

दैनन्दिनी समाचार, कालिमन्युज, कालेबुङ, 12 अगस्त 2015: कालेबुङ गितडाब्लिङका स्थायी बासिन्दा 35 वर्षिय शर्मिला गुरूङ यहाँको 10 माइल नजिकबाट गत 9 अगस्त 2015 आइतबारको दिन देखि निखोज भएकी छिन्। 
लगभग 5 फूट 2 इञ्च उचाई भएकी शर्मिला गुरूङले हराएको समय बैगुणी रङको कुर्ता लगाएकी थिइन्। यहाँको 10 माइल फाटक परिसरमा अस्थायी रूपले बसोबास गर्दै आएकी शर्मिला गुरूङ बिहान 11 बजेतिर दवाई किन्न बजार निस्केपछि अचानक निखोज भएकी हुन्। उनको दाहिने गालामा अनि दाहिने आँखामा जन्म दाग रहेको छ। उनलाई यदि कसैले भेटे अथवा देखे नजिकैको पुलिस थाना, दैनन्दिनी समाचार कार्यलय अथवा उनका पति पासाङ शेर्पालाई निम्न नम्बर सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ। फोन 7384852108 अनि 8509504188, अथवा 9800265166 अनि 9800699960।

0 Response to "महिला हराएको सूचना "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.