समापन समारोहमा भारतको प्रधान मंत्री अनि पाकिस्तानको प्रधान मंत्री नवाज सरिफको मधुर मिलन
आजको रिट्रिटमा भाग लिन सातवटा सार्क देशहरुको प्रधानमनत्री एवं उच्च अधिकारीहरुलाई स्वागत गर्नुको निम्ती नेपालका प्रधानमन्त्री शुसिल कोईराला हेलिकप्टर मार्फत नेपाली समय 9 बजेर 15 मिनेटमा होटल परिसर भित्र ओर्लिएर सातवटा देशको प्रधानमन्त्रीहरु मध्ये अफगानका प्रधानमन्त्री मोहम्मद घानी, भोटाङका प्रधानमन्त्री लिनछेन छिरिड. तोब्गेहरुलाई नेपाली परम्पराले फुलको गुच्छा दिदै नौमती बाजा बजाएर स्वागत गरियो भने 9 बजेर 35 मिनेटमा भारतको प्रधानमन्त्री नरेन्द्र मोदी एवं माल्दिभ्सका राष्टपति अब्दुल्ला यामिन गैयुमलाई पनि यसैगरि सम्मान गरियो ।
अन्तमा पाकिस्तान का प्रधानमन्त्री मोहम्मद नवाज सरिफ र श्रीलङ्काको प्रधानमन्त्रीलाई पनि अनौपचारिक रुपमा 9बजेर 50 मिनेट जाँदा स्वागत गरियो । गोपनिय सुत्र द्धारा जानकारी भएअनुसार उक्त भेटवार्तामा गत दिनहरुमा रेल, यातायात, विद्युत र सार्कका विकासका मार्ग एवं काठमाण्डुको विकासको योजनाहरुलाई हस्ताक्षर गर्ने पाकिस्तानको तर्फवाट समर्थन नजनाएको हुँदा आजको यो भेटवार्ता एक आपसमा औपचारिक रुपमा आठवटा सार्कको देशहरु एक आपसमा जोडिने योजनाहरुलाई सफल बनाउने कमिटिले रणनीति अपनाएको छ।

आज यस भेटवार्ता पश्चात बेलुकी नेपालको राष्टपति डा. रामबरण यादव आठ देशको प्रधानमन्त्री लगायत विदेश मन्त्री उच्च अधिकारीहरुलाई रात्रि भोजको निमन्त्रण गरिएको थियो भने यस भोजमा पाकिस्तानको प्रधानमन्त्रीले उपस्थिती नदिई सार्कको बैठक उप्रान्त स्वदेश फर्कने सुत्रले जानकारी दिएकोे छ । यस १८ औं सार्क सम्मेलनमा भने आठवटा देशका पत्रकारहरुको उपस्थिति धेरै मात्रामा थियो भने पनि चिनको पत्रकारहरु पनि सहभागि रहेको देखिएपछि भारतको सुरक्षा एंव नेपाल र भारतको सम्बन्ध माथि एउटा ठुलो प्रश्न खडा गरेको छ ।
भारतलाई चिन संग मात्र एउटा छुट्टै डर भएता पनि वर्तमान अवस्थामा चिनले सार्कमा अनुप्रवेश गर्ने प्रकाशमा आएपछि भारतले नेपाललाई आफ्नो तिर तान्नको निम्ति दुईवटा हेलिकप्टर लगायत दिल्लीसंग सिधै यातायात मार्ग जोड्ने कार्य गरि भारतले आफ्नो रणनिति सार्कमा पनि खम्बा गाड्ने काम गरेको छ। उक्त रिट्रिट्मा भएको औपचारीक बैठकको उपरान्त भारतको प्रधान मंत्री एंव पाकिस्तान लगायत 6 जना प्रधान मंत्रीहरुले चलिरहेको सार्क सिखर भवनको समापन समारोहमा भागलिन हेलिकप्टेमा चड़ेर पुगे पछि भारत अनि पाकिस्तानको सम्वधमा एउटा परिवर्तन आएको छ ।
उक्त समारोहको अन्त तिर भएको भेट्ले नयाँ मोड़ लिएको छ । भारत आनि पाकिस्तानको सम्बधमा आज सम्म आएको अड़चनमा परिवर्तन आउने संकेत देखीएको छ। तथा आजको यस समारोहमा पाकिस्तान प्रधान मंत्री अनि भारतको प्रधान मंत्रीले देशमा शान्ती अनि आतंकको मार्गलाई हटाइ राम्रो अनि शान्तीको मार्ग लिने एउटा संकेत बनिएको आज सार्क सम्मेलनमा देखीयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज नेपाली सर्वसाधारणसँग भलाकुसारी गर्नुभएको छ ।सार्क शिखर सम्मेलनस्थल सभागृहबाट सोल्टी होटेल फर्कने क्रममा गाडीबाट झरेर कालीमाटीमा उहाँले सर्वसाधारणसँग भलाकुसारी गर्नुभएको हो । उक्त अवसरमा उहाँले केही समय पैदलयात्रा गर्नुभएको स्रोतले जनाएको छ ।यसअघि प्रधानमन्त्री मोदीको गत साउनको नेपाल भ्रमणका क्रममा काठमाडौँमा नयाँ बानेश्वर, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा गाडीबाट झरेर सर्वसाधारणसँग भलाकुसारी गरेको कुरालाई सञ्चारमाध्यमले प्राथमिकता दिएका थिए ।

0 Response to "समापन समारोहमा भारतको प्रधान मंत्री अनि पाकिस्तानको प्रधान मंत्री नवाज सरिफको मधुर मिलन "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.