-->
नेउरा फारसमा पुन अर्को बाघ देखा

नेउरा फारसमा पुन अर्को बाघ देखा

डी के वाइबा, कालिमन्युज, 27 जनवरी 2017, कालेबुङ:  कालेबुंग महकुमा अधिनस्थ नेउरा फारसमा पुन अर्को बाघ देखा परेको बताइएकोछ।  
स्मरण गराइंंछ नेउरा फारसमा गत 20 जनवरी 2017 को दिन एकजना चालक हर्क बाहादुर छेत्रीले अलगडा र लाभा बीचको बाटोमा बिहानै 7 बजे तिर एउटा बाघ देखेका थिए। यो बाघ देखेको घटना प्राय 30-40 वर्षमा पहिलो चोटि हो ।यस घटनाको लगत्तै 23 जनवरीको राती 8.27 बजे अर्को बाघ देखा परेको  बन विभागले बताएकोछ। 
गत हप्ता यसै क्षेत्रमा बाघ रहेको पुष्टि भएपछी केही स्थानहरुमा बन बिभागले क्यामेरा जडान गरेको थियो भने सोहि बन विभागले जडान गरेको एउटा क्यामेरामा रातीको समय बाघको नक्सा कैद भएको छ। 

0 Response to "नेउरा फारसमा पुन अर्को बाघ देखा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.