भानिजद्वारा आफ्नै माईजुको हत्या ... Man kills aunt over family dispute
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 23 जुलाई 2013 । कालेबुङ शहरदेखि नजिकै एस ए एस कम्पाउण्डमा आज भानिजले आफ्नै माईजुको हत्या गरेको छ। आफ्नै माईजुको हत्या गर्ने भानिज एडवर्ड लेप्चालाई पुलिसले पक्राऊ गरेको छ। उक्त घटनाले कालेबुङ शहरमा सनसनी मच्चिएको छ।
प्राप्त जानकारी अनुसार दुर्गा दियाली 50 आफ्नै घरमा टिभी हेरीरहेको समयमा तिनकै भानिज एडवर्ड लेप्चा 28 ले पछिबाट आएर ढुंगाले प्रहार गरेको पुलिसले जनाएको छ। तिनलाई ढुंगाले लागेपछि अचेत बनेर भुँईमा झर्दा अझ टेबले टाउकोमा प्रहार गर्दा तिनको घटना स्थलमा नै मृत्यु भएको थाह लागेको छ।
उक्त घटना लकभग साँढे तीन बजेतिर भएको हो। हत्या भएको समयमा घरमा कोही नभएको थाह लागेको छ भने पछिबाट स्थानिय मानिसहरुले थाह पाएर पुलिसलाई सुचित गरेपछि एडवर्ड लेप्चालाई पुलिसले पक्राउ गरेको हो। यता मृत दुर्गा दियालीको शवलाई पुलिसले उद्धार गरेर पोष्टमार्टमको निम्ति यहाँको महकुमा अस्पतालमा पठाएको छ।
आरोपी एडवर्ड लेप्चा मानसिक असन्तुलित थिए भन्ने थाह पाईको छ भने तिनले धेरै दिन देखिनै आफ्नै माईजुलाई बोक्सिको आरोप लगाउँदै आईरहेको पुलिसले जनाएको छ।
पुलिसले आरोपी भानिजलाई पक्राउ गरेर हत्याको कारणबारे पत्तो लगाउँन सोधपुछ गरिरहेको छ भने तिनलाई भोली न्यायलयमा पेश गरिने भएको छ।
SNS: One Edward Lepcha (28), a resident of Saint Augustine School Compound, Kalimpong today allegedly killed his aunt Durga Diyali (50) brutally smashing her head with a rock and wood at around 3:30 p.m.
It was learnt that a family dispute was the reason behind the murder. The accused has been reported to be mentally unstable. As soon as the news of the incident was reported to the Kalimpong Police, the officials rushed to the site where the gravely injured Mrs Diyali was sent to the Kalimpong Sub-divisonal Hospital for medical aid but the doctors pronounced her declared brought dead.
Meanwhile, police have arrested the accused Lepcha and will be produced before the Kalimpong Court tomorrow. The dead body has been sent for post-mortem.

0 Response to "भानिजद्वारा आफ्नै माईजुको हत्या ... Man kills aunt over family dispute"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.